किन भत्काइँदैछ कलंकी–बल्खु सडकको सर्भिस लेन ? (तस्वीरसहित)

किन भत्काइँदैछ कलंकी–बल्खु सडकको सर्भिस लेन ? (तस्वीरसहित)

[ad_1]

९ चैत, काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले रिङरोड सडकको सुधारको काम अघि बढाएको छ । विभागले रिङरोड क्षेत्र अन्तर्गत कलंकी–बल्खु सडकखण्डमा सडक सुधारको काम अघि बढाएको हो ।

सडक सुधारको क्रममा कलंकीदेखि बल्खुसम्म पर्ने सर्भिस लेनको बायाँतर्फको भाग उप्काइएको छ । सो क्षेत्रको सडकको बेसलाइन नै फेल भएकाले कालोपत्रे उप्काइएको विभागका प्रमुख नारायणप्रसाद निहुरेले जानकारी दिए ।

कलंकी–बल्खु सडकखण्ड अन्तर्गत झण्डै एक किलोमिटर सडकको बेसलेयर नै फेल भएको पाइएकाले पुरानो संरचना उप्काएर नयाँ कालोपत्रे गरिने उनी बताउँछन् । ‘बेस लेयरको विभागी टेस्ट गर्दा बेस नै फेल भएको पायौं, जसका कारण पुरानो सबै संचरना उप्काएर नयाँ कालोपत्रे गर्नुपर्ने भएको छ’ उनले भने ।

किन भत्काइँदैछ कलंकी–बल्खु सडकको सर्भिस लेन ? (तस्वीरसहित)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्