दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)

दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)

[ad_1]

८ चैत, काठमाडौं । नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा बुधबार नेपालले लाओसलाई २-० ले हरायो ।

नेपाललाई जिताउन ३१ औं मिनेटमा अनन्त तामाङ र ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बुधबारको खेलमा नेपालका सनिश श्रेष्ठ, मणि लामा, दीपकराज सिंह ठकुरी र सुमित श्रेष्ठले डेब्यू गरे ।

नयाँ प्रशिक्षकले टिम सम्हालेपछि युवा टिम सहभागी नेपाली टिमले जित निकाल्दा दशरथ र‌ंगशालामा उपस्थित दर्शकले खुशी मनाए ।

हेर्नुहोस् तस्वीरहरु 

दशरथ रंगशालामा नेपालले लाओसलाई हराउँदा ‍… (तस्वीरहरु)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्