त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि मतदान सुरु

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि मतदान सुरु

[ad_1]

५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि स्ववियु निर्वाचन सुरु भएको छ । कीर्तिपुरमा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत् मतदान भइरहेको छ ।

बिहान आठ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि तयारी पूरा नहुँदा झण्डै एकघण्टा ढिला गरी मतदान सुरु भएको हो । मतदानको समय अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि मतदान सुरु

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्