मुख्य सचिवको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन

मुख्य सचिवको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन

[ad_1]

मुख्य सचिवको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन

शंकरदास बैरागी/फाइल तस्वीर

३० फागुन, काठमाडौं । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरेको हो ।

२६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट परिषद् गठन भएको मुख्य सचिवको नेतृत्वमा सबै अर्थ सचिव, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोगका सचिव सहित ९ सदस्यीय परिषद् गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रशासनिक समन्वय परिषद् आवश्यक रहेको भन्दै संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्