लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

[ad_1]

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडित भएकाहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नु पर्ने, किसानहरुलाई सित्तैमा ऋण दिनु पर्ने लगायतका माग राखेका छन् ।

लघुवित्त तथा मिटर ब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्