बसन्तपुरमा होलीको रौनक

बसन्तपुरमा होलीको रौनक

[ad_1]

२२ फागुन, काठमाडौं ।रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा मनाइँदैछ ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ ।युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।

यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

तस्वीर : विकास श्रेष्ठ

बसन्तपुरमा होलीको रौनक

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्