[ad_1]
१९ फागुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डप पुग्ने जोकोहीले देख्छ, त्यहाँ ढकमक्क फुलेका आरुका फूलहरु । काठमाडौंको अति व्यस्त क्षेत्रको नजिकै थोरै भए पनि शान्त वातावरण खोज्दै भृकुटीमण्डपको बगैंचामा पुग्नेहरु फूलसँग फोटो खिचिरहेका भेटिन्छन् ।
हेर्नुहोस् तस्वीरहरु

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








