पितृसत्ताका पहरेदार होसियार ! – Online Khabar

पितृसत्ताका पहरेदार होसियार ! – Online Khabar

[ad_1]

१५ माघ, काठमाडौं । बलात्कार मुद्दाका पीडितलाई न्यायको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन भएको छ । एक समूहले बलात्कार मुद्दामा पीडितको कुरामा विश्वास नगरी अदालतबाट भएका न्याय निरुपणमाथि पनि प्रश्न उठाएको छ । उनीहरुले बलात्कार मुद्दामा अदालतबाट भएका केही फैसला र आदेशले पीडितलाई झन् पीडामा पारेको भन्दै खबरलारी गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले सर्भाइबरलाई हिम्मत, पीडितलाई चेतावनी, पितृसत्ताका पहरेदार होसियार, घरैपिच्छे बलात्कारीको वकालत गर्नेहरु उमार्ने यो नेपाली भूमि कति उर्बर जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

पितृसत्ताका पहरेदार होसियार ! – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्