महँगी विरुद्ध नेकपाको प्रदर्शन (तस्वीरहरू) – Online Khabar

महँगी विरुद्ध नेकपाको प्रदर्शन (तस्वीरहरू) – Online Khabar

[ad_1]

१५ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध आज सोमबार देशव्यापी प्रदर्शन गरेको छ ।

मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ ।

गत महिना बसेको नेकपाको केन्द्रीय समिति बैठकले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

नेकपाले काठमाडौंमा गरेको प्रदर्शनका तस्वीरहरू हेर्नुहोस् :

महँगी विरुद्ध नेकपाको प्रदर्शन (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्