रिहाना दोस्रोपटक गर्भवती, बेबीबम्प देखाउँदै गरिन् कन्सर्ट (तस्वीर)

रिहाना दोस्रोपटक गर्भवती, बेबीबम्प देखाउँदै गरिन् कन्सर्ट (तस्वीर)

[ad_1]

काठमाडौं । ‘सुपर बाउल हाफटाइम’ भनिने एक समारोहमा सांगीतिक प्रस्तुति दिन पपस्टार रिहानासँग अन्य योजना थिएनन् तर उनको उपस्थिति एउटा गज्जबको केमियो चाहिं अवश्य थियो ।

‘लिफ्ट मी अप’ गायिकाले स्टेजमा क्रिम रातो रंगको पोसाकमा प्रस्तुति दिएकी थिइन् । स्टाइलिस ज्याकेट र ब्रालेट पनि समावेश थियो । उक्त पोसाकमा ३४ वर्षीया गायिकाको बेबीबम्प पनि देखिएको थियो ।

रिहानाले स्याहारपूर्वक बेबीबम्प देखाउँदै प्रस्तुति दिएकी थिइन् जुन उनको चाँडै खुसी हुने कारण पनि हो । १३ मिनेट लामो प्रस्तुतिपछि उनका प्रतिनिधिले रिहाना दोस्रो पटक गर्भवती भएको पुष्टि गरे ।

गत मेमा रिहानाले प्रेमी असाप रकीबाट एक सन्तान जन्माएकी थिइन् । गत मार्चमा मिडियासँगको कुराकानीमा रिहानाले १० वर्षभित्र आफूले तीनदेखि चार सन्तान जन्माउन इच्छुक रहेको बताएकी थिइन् ।

तस्वीरहरु

रिहाना दोस्रोपटक गर्भवती, बेबीबम्प देखाउँदै गरिन् कन्सर्ट (तस्वीर)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्