नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

[ad_1]

१ फागुन, काठमाडौं । नेपाल औषधि लिमिडेटको रिक्त महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्ने बताएको छ । आवेदन दिन उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

महाप्रबन्धक हुनका लागि फार्मेसी वा प्रशासन विषय, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना

नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि आवेदन आह्वान

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्