ग्वार्कोमा फ्लाइओभर बनाउन सडक खन्न सुरु (तस्वीरहरु)

ग्वार्कोमा फ्लाइओभर बनाउन सडक खन्न सुरु (तस्वीरहरु)

[ad_1]

२८ माघ, काठमाडौं । ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सडकको कालोपत्रे भत्काउन थालिएको छ । शनिबार ग्वार्कोको सडकमा एक्साभेटरको प्रयोग गरेर कालोपत्रे भत्काइएको छ ।

यहाँ चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको छ । यहाँको फ्लाइओभरमा बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बन्नेछ । फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । करिब १७ करोड रुपैयाँ लागत रहेको फ्लाइओभर २ वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

ग्वार्कोमा फ्लाइओभर बनाउन सडक खन्न सुरु (तस्वीरहरु)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्