संघीय संसदलाई संबोधन गर्न राष्ट्रपति संसद भवनमा (तस्वीरहरू)

संघीय संसदलाई संबोधन गर्न राष्ट्रपति संसद भवनमा (तस्वीरहरू)

[ad_1]

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गरेकी छिन् ।

उनले संसद भवन नयाँ बानेश्वरमा पुगेर प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।

राजकीय सम्मानसहित संसद भवन पुगेकी उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्षले संसद भवनको मुख्यद्वारामा स्वागत गरेका थिए ।

यस्तै बैठकस्थलमा राष्ट्रपतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे ।

हेर्नुहोस तस्वीरहरू :

संघीय संसदलाई संबोधन गर्न राष्ट्रपति संसद भवनमा (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्