बसको ठक्करबाट बालिकाको मृत्यु, बसमा आगजनी – Online Khabar

बसको ठक्करबाट बालिकाको मृत्यु, बसमा आगजनी – Online Khabar

[ad_1]

बसको ठक्करबाट बालिकाको मृत्यु, बसमा आगजनी – Online Khabar

Photo Credit : Moti Ram Timalsina

१९ माघ, काभ्रे । काभ्रेको नमोबुद्धमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ भने ठक्कर दिने बसलाई स्थानीयबासिन्दाले जलाएका छन् ।

काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ८ वर्षकी दिबिसा अधिकारीलाई ठक्कर दिएको थियो ।

ठक्क रबाट बालिकाको घटनास्थलमै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्