लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा (नामावलीसहित)

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा (नामावलीसहित)

[ad_1]

१५ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् ।

रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् ।

शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन मूल्यांकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकहरु बढुवा सूचीमा परेको जनाएको हो । बढुवा सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा चित्त नबुझे ३५ दिनभित्र उजुरी दिन पनि आयोगले भनेको छ ।

हेर्नुहोस् बढुवा सूची

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवा (नामावलीसहित)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्