यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा

[ad_1]

यू–१९ क्रिकेट विश्वकपको एशिया छनोटका लागि टिमको घोषणा

फाइल तस्वीर ।

८ माघ, काठमाडौं । यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आउँदो महिना यूएईमा हुने छनोट प्रतियोगिताका लागि ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो ।

टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।

यस्तै देव खनाल उत्तम थापा मगर सुबास भण्डारी, दीपक डुम्म्रे, बिशाल केसी, दीपेश कँडेल र मिलन बोहरा पनि टिममा छन् ।

प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव भने बैकल्पिकको सूचिमा परेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्