[ad_1]
फाइल तस्वीर
१ माघ, काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि काठमाडौंबाट देशभरको उडान प्रभावित बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको जानकारी दिए । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् ।
आइतबार बिहान दुर्घटनामा परेको जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








