गढवामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

गढवामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

[ad_1]

गढवामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल

२८ पुस, दाङ । दाङ देउखुरीको गढवामा पालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

सरस्वती उच्चमावि गोबरडिहाको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डीका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बुधबार उदघाटन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताए ।

खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिए विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाइ थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्