जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव चयन

जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव चयन

[ad_1]

जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेश यादव चयन

संसदीय दलको नेता महेश यादव (बाँया) र प्रमुख सचेतक चन्दनकुमार सिंह ।

१६ पुस, जनकपुरधाम । जनमत पार्टीको मधेश प्रदेशसभा संसदीय दलको नेतामा महेशप्रसाद यादवलाई चयन भएका छन् । अध्यक्ष डा. सीके राउतले सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित यादवलाई दलका नेतामा चयन गरेका हुन् ।

यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन् ।

पुस ५ गते जनकपुरमा बसेको जनमत पार्टीको संसदीय दलको बैठकले अध्यक्ष राउतलाई दलको नेता र सचेतक चयन गर्ने जिम्मेवारी दिएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्