[ad_1]
१० पुस, काठमाडौं । काठमाडौंमा रहेको स्कुल अफ स्पोञ्ज लर्नर्स मन्टेश्वरीका बालबालिका ‘क्रिसमस डे’ को अवसरमा ‘शान्ता क्लाउज’ बनेका छन् ।
उनीहरु रातो-सेतो रंगको भेषभूषामा सजिएर शान्ता क्लाउज बनेर क्रिसमस डे मनाएका हुन् ।
क्रिसमसका समयमा रातो–सेतो रङको टोपी र कपडा लगाइन्छ । यसलाई शान्ता क्लाउज भनिन्छ । खासमा शान्ता क्लाउजलाई क्रिसमसको पिता भनेर पनि चिनिन्छ ।

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








