क्यालिब्रेसन फ्लाइटका कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित

क्यालिब्रेसन फ्लाइटका कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित

[ad_1]

क्यालिब्रेसन फ्लाइटका कारण त्रिभुवन विमानस्थलमा आज पनि उडान प्रभावित

फाइल तस्वीर

१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ ।

परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो । वायुसेवा कम्पनीहरुले विमानस्थलमा परीक्षणका क्रममा हुने असरले उडानमा परेको असरबारे आफ्ना यात्रुलाई सूचित गराएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्न ल्याइएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलमा समेत परीक्षण गरिएको हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्