सुनसरी-४ मा ८२ मतान्तरले पछि परे मन्त्री कार्की – Online Khabar

सुनसरी-४ मा ८२ मतान्तरले पछि परे मन्त्री कार्की – Online Khabar

[ad_1]

सुनसरी-४ मा ८२ मतान्तरले पछि परे मन्त्री कार्की – Online Khabar

फाइल तस्वीर

१५ मंसिर, धरान । सुनसरी क्षेत्र नम्बर-४ मा नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणाम नेपाली कांग्रेसका उम्मेदवार कार्कीलाई एमालेका उम्मेदवार कुसियैतले ८२ मतान्तरले पछि पारेका हुन् ।

जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७९४ मत पाउँदा कार्कीले २९ हजार ७१२ मत ल्याएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्