चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षसम्म स्थगित गर्न महासंघको माग

चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षसम्म स्थगित गर्न महासंघको माग

[ad_1]

चालु पूँजी कर्जा मार्गदर्शन २ वर्षसम्म स्थगित गर्न महासंघको माग

फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्षसम्म स्थगित गर्न माग गरेको छ ।

महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पूँजी मार्गदर्शन-२०७९ ले व्यावसायिक वातावरण नबन्ने भन्दै दुई वर्षमा सुधार गरेर मात्रै उक्त मार्गदर्शन कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।

शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा रहेको भन्दै उनले तरलता बजारमा उपलब्ध नभएको बेला चालु पूँजी कर्जा मार्गदर्शन-२०७९ दुई वर्ष स्थगित हुनुपर्ने बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्