दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने

दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने

[ad_1]

दोलखाका विवादित १० वटा मतदान केन्द्रमा फेरि चुनाव हुने

तामाकोशीको अमर मावि मतदान केन्द्र ।

११ मंसिर, काठमाडौं । दोलखाका विवादित १० वटा  मतदान केन्द्रमा फेरि चुनाव हुने भएको छ ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए ।

त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ ।

बैत्यश्वरको वडा नं. ६ (क,ख,ग),  वैत्यश्वरको ३ कालिढुङ्गा (क,ख,ग), बैत्यश्वर २ को जनज्योति( क,ख) ४) र तामाकोसीको हेल्थपोस्ट (क,ख) केन्द्रमा पुन चुनाव हुने छ ।

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्