झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि – Online Khabar

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि – Online Khabar

[ad_1]

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि – Online Khabar

फाइल फोटो

६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् ।

मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् ।

ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार देउमान थेबेले २ हजार ४६७ मत ल्याएका छन् ।

*यसअघि क्षेत्र नं. फरक पर्न गएकोमा सच्चयाइएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्