१०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता

१०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता

[ad_1]

५ मंसिर, काठमाडौं । देशभरका १६५ मध्ये एक स्थानको मत गणना सकिएको छ भने १०६ स्थानमा गणना चलिरहेको छ ।

पहिलो परिणाम मुस्ताङमा आएको हो, जहाँ नेपाली कांग्रेसका योगेश गौचन थाकाली निर्वाचित भएका छन् ।

कांग्रेसले ३७ स्थानमा अग्रता लिएको छ भने एमाले २6 स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी ८-८ स्थानमा अगाडि छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५, जनता समाजवादी पार्टी ३, नागरिक उन्मुक्ति पार्टी २ तथा लोसपा, जनमत पार्टी र हाम्रो नेपाली पार्टी १-१ स्थानमा अग्रता लिएको छ ।

हेर्नुहोस् पार्टीको मत अग्रता 

१०६ स्थानमा मतगणना : ३८ स्थानमा कांग्रेसको अग्रता

 

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्