काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

[ad_1]

काठमाडौं–९ मा कृष्णगोपाललाई झिनो अग्रता, पछ्याउँदै घण्टी

कृष्णगोपाल श्रेष्ठ

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले सुरुवाती मत परिणाममा झिनो अग्रता लिएको छ । एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतका साथ सुरुवाती अग्रता बनाएका हुन् ।

श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् । एमाले र स्वतन्त्र पार्टीबीच ३ मतको मात्रै अन्तर छ ।

नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छिन् । नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले २६०, राप्रपाका देवेन्द्र प्रधानले २१५, स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले १२० मत पाएका छन् । अहिलेसम्म २ हजार २८६ मत गणना भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्