खोटाङमा मतपेटिका संकलन हुँदै – Online Khabar

खोटाङमा मतपेटिका संकलन हुँदै – Online Khabar

[ad_1]

खोटाङमा मतपेटिका संकलन हुँदै – Online Khabar

मतपेटिका बोकेको बस।

५ मंसिर, खोटाङ । खोटाङमा सबै मतपेटिका बसमार्फत सदरमुकाम दिक्तेल ल्याइएको छ । जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई स्थायी मतदान केन्द्रबाट मतपेटिकासहितका कर्मचारी र सुरक्षाकर्मीलाई दिक्तेल पुर्‍याउने क्रममा २४ वटा बस रिजर्ब गरिएको छ ।

जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ । अहिले मतपेटिका रुजु गर्ने काम भइरहेको छ । कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा करिब ४८ प्रतिशत मत खसेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्