[ad_1]
हेटौंडा–६ स्थित मतदान केन्द्रमा मतदान गर्दै ९८ वर्षीय टिकादत्त पौडेल ।
४ मंसिर, हेटौंडा । मकवानपुरमा अहिलेसम्म ५२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार अपरान्ह ४ बजेर २० मिनेट जाँदासम्म १ लाख ५७ हजार ३३३ मत खसेको छ । मतदान गर्नेमा ८२ हजार २५३ पुरुष, ७५ हजार ७८ जना महिला र २ जना तेस्रोलिंगी मतदाता रहेका छन् ।
मकवानपुरमा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये महिला १ लाख ४७ हजार २००, पुरुष १ लाख ५३ हजार ५२८ र तेस्रोलिंगी ५ जना छन् ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








