मुगुका ५ मतदानस्थलमा शंकास्पद वस्तु फेला – Online Khabar

मुगुका ५ मतदानस्थलमा शंकास्पद वस्तु फेला – Online Khabar

[ad_1]

मुगुका ५ मतदानस्थलमा शंकास्पद वस्तु फेला – Online Khabar

फाइल तस्वीर

४ मंसिर, मुगु । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्