काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु)

काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु)

[ad_1]

३ मंसिर, काठमाडौं । भोलि आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् ।

उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु पनि शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै शनिबार नै निर्माण हुँदैछ ।

काठमाडौंको नयाँ बानेश्वर र डिल्लीबजार क्षेत्रको केही मतदान स्थलको तस्वीर हेर्नुहोस्

काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्