विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा – Online Khabar

विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा – Online Khabar

[ad_1]

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा भएको छ ।

मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टोली घोषणा गरे । जसमा चोटसँग सं३र्ष गरिरहेका डिफेण्डर कायल वाल्कर र मिडफिल्डर क्याल्भिन फिलिप्स पनि समावेश छन् ।

मिडफिल्डर जुड बेलिङ्घहम बाहेक बाँकी २५ खेलाडी इंग्लयाण्डको प्रिमियर लिगमा खेल्छन् । यस्तै टिमा जेम्स म्याडिसन, मार्कुस रासफोर्ड र कल्सम विल्सनले पनि स्थान बनाएका छन् ।

विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा – Online Khabar

इंग्ल्याण्डको टिम

गोलकिपर : जोर्डन पिकफोर्ड, निक पोप, आरोन राम्सडाले
डिफेण्डर : ह्यारी मगुएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, कायल वाल्कर, काएरन ट्रिपिएर, कोनोर कोएडी, बेन ह्वाइट, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड
मिडफिल्डर : जुड बेलिङ्घहम, मासोन माउन्ट, कोनोर गालाघेर, डेक्लान राइस, जोर्डन हेन्डरसन, क्याल्भिन फिलिप्स
फरवार्ड : जेम्स म्याडिसन, फिल फोडेन, ज्याक ग्रेलिस, ह्यारी केन, बुकाया साका, रहिम स्टरलिङ, कलुम विल्सन, मार्कुस रासफोर्ड

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्