सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

[ad_1]

सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण

नेपाल आर्मीका तिलक विक । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सटपुटमा नेपाल आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन् ।

त्रिभुवन आर्मी क्लबका तिलकले १२।८५ मिटर फाल्दै पुरुषतर्फ स्वर्ण जितेका हुन् । पुरुषतर्फ आर्मीका चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जिते ।

चन्द्रकलाले महिलातर्फ १४।४० मिटर फाल्दै स्वर्ण जितेका हुन् । महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले कास्य जितिन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्