तिहारअघि नै काठमाडौं झिलिमिली (फोटोफिचर) – Online Khabar

तिहारअघि नै काठमाडौं झिलिमिली (फोटोफिचर) – Online Khabar

[ad_1]

२९ असोज, काठमाडौं । दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् ।

बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला र फूलहरुले पसल र सडकहरु पनि सजिएका छन् ।

तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । त्यसैले यो पर्वलाई उमंगमय बनाउन झिलिमिली बत्ती र फूलहरुको प्रयोग अत्यधिक हुन्छ । परम्परागत दियो बाल्ने चलन कम हुँदै गएकाले आधुनिक बिजुली बत्तीको प्रयोग बढ्दो छ । तिनै बत्ती, फूल र मानिसहरुको चहलपहलले काठमाडौं उपत्यकामा तिहार सुरु भइसकेको भान हुन्छ । हेरौं केही तस्वीर–

तिहारअघि नै काठमाडौं झिलिमिली (फोटोफिचर) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्