[ad_1]
काठमाडौं । आइतबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ ।
कोजाग्रत पूर्णिमाकै दिनमा मण्डला नाटकघरले कलाकारबीच दशैं टीका कार्यक्रम आयोजना गर्छ । आइतबार थापागाउँस्थित थिएटरमा कलाकारहरुले एकअर्कामा टीका आदानप्रदान गरे ।
पाका अभिनेताहरु हरिहर शर्मा, टीका पहारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वीरेन्द्र हमाल, सुनिल पोखरेलले अन्य कलाकारलाई टीका लगाइदिए ।



[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








