मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

[ad_1]

मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

शिवसिंह ओली

२३ असोज, डोटी । नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकांक्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर ओलीले टिकट हात पारेका छन् । उनी उम्मेदवारी दर्ताका लागि आइतबार बिहानै धनगढीबाट डोटी हिँडेका छन् ।

ओली सुरूदेखि नै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्