[ad_1]
१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् ।
इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।


[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








