काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र – Online Khabar

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र – Online Khabar

[ad_1]

१३ असोज, काठमाडौं । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस चलाएका छैनन् । बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ । त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।

बस चलाउने विषयमा सरोकारवाला पक्षबीच अहिले वार्ता भइरहेको छ ।

काठमाडौं–धादिङ रुटका बस चलेनन्, यात्रु अलपत्र – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्