कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

[ad_1]

१२ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को  ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना विद्यार्थी सहभागी भएका थिए ।

जसमध्ये ५९१ जना मात्रै उत्तीर्ण भएका छन् । नतिजा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने कार्यालयले जनाएको छ ।

कक्षा ११ को ग्रेडबृद्धि परीक्षाको नतिजा सार्वजनिक

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्