महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

[ad_1]

महिला राष्ट्रिय टिमका प्रशिक्षक थापाले जिम्मेवारी छाडे

कुमार थापा ।

३ असोज, काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्ष कुमार थापाले जिम्मेवारी छाडेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएपछि उनले आजै (सोमबार)देखि लागु हुने जिम्मेवारी छाडेको घोषणा गरेका हुन् ।

‘अरुलाई पनि मौका दिनुपर्छ, टिममा बसिरहनु राम्रो होइन, म बस्दा पनि बस्दिन,’ रंगशालामा पत्रकारसँग उनले भने, ‘अफिसियल घोषणा पनि गर्ने छु, यसैलाई अफिसियल घोषणा माने पनि हुन्छ ।’

यसअघि सन् २०१६ मा पनि महिला टिमको प्रशिक्षक रहेका थापालाई साफ च्याम्पियनसिपकै लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्