भारतलाई हराउने टिम नै पहिलो रोजाइमा – Online Khabar

भारतलाई हराउने टिम नै पहिलो रोजाइमा – Online Khabar

[ad_1]

भारतलाई हराउने टिम नै पहिलो रोजाइमा – Online Khabar

सेमिफाइनलमा भारतलाई हराएपछि नेपाली खेलाडी ।

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले सेमिफाइनलमा भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्ने भएको छ ।

बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुन लागेको खेलमा नेपालले भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतार्न लागेको हो ।

नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ पहिलो रोजाईमा मैदान उत्रिने छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्