रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

[ad_1]

२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ ।

खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ ।

पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीहरुको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको बताएका छन् ।

खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले मोवाइल एपमार्फत मतदानको व्यवस्था गरेको थियो ।

मतदानबाट छानिएको समानुपातिकका उम्मेदवारहरुको विवरण :

रवि लामिछानेको पार्टीले मतदानबाट छान्यो समानुपातिक उम्मेदवार (सूचीसहित)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्