पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेका युवक वेपत्ता

पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेका युवक वेपत्ता

[ad_1]

पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेका युवक वेपत्ता

युवक हामफालेको पुल । फाइल तस्वीर

३० भदौ, चितवन । चितवनको नारायणी नदीमा हामफालेका एक युवक वेपत्ता भएका छन् ।

बागमती प्रदेश ३०-२००२ प ९१३६ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर नारायणी नदीमा हामफालेके जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै निलो रंगको चप्पल र सामसुङ कम्पनीको मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ ।

उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । नारायणी नदीबाट हामफालेर आत्महत्याको प्रयास गर्ने क्रम बढ्दै गएको प्रहरीको भनाइ छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्