[ad_1]
१९ भदौ, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट उम्मेद्वार सिफारिस भएका छन् ।
नेकपा माओवादी केन्द्रको निर्वाचन क्षेत्र नं. १ समितिको बैठकले सापकोटासहित फुलम तामाङ र माधव सापकोटाको नाम सिफारिस गरेको हो ।
त्यस्तै बैठकले प्रतिनिधिसभा–१ (क) मा सरल सहयात्री पौडेल सिफारिस भएका छन् ।
त्यस्तै प्रदेशसभा (ख)का लागि अम्बिका नेपाल, चन्द्रप्रसाद सापकोटा, टीएन सापकोटा र प्रतापसिंह तामाङ सिफारिस भएका छन् ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








