[ad_1]
कांग्रेस नेता दक्ष पौडेल
१७ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ बाट नेपाली कांग्रेसका विनोद पन्त र दक्ष पौडेल सहित ७ जना सिफारिसमा परेका छन् ।
आज बसेको क्षेत्रीय समितिको बैठकले विनोद पन्त, दक्ष पौडेल, डा. रामशरण थपलिया, प्रमोदहरि गुरागाइँ, सरोज थापा, प्रमिला सिंह डंगोल र नीलकाजी शाक्यको नाम सिफारिस भएको हो ।
यो सिफारिस अब जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्ने छ र अन्तिम निर्णय केन्द्रले गर्ने छ । यदि काठमाडौं क्षेत्र नम्बर ७ नेपाली कांग्रेसको भागमा परेमा यिनैमध्येबाट एक जना उम्मेदवार बन्नेछन् ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








