विहेमा मख्ख गोलकिपर किरण र कञ्चन (तस्विरहरू) – Online Khabar

विहेमा मख्ख गोलकिपर किरण र कञ्चन (तस्विरहरू) – Online Khabar

[ad_1]

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङ र कञ्चन निरौलाले लामो समयको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

उनीहरुले आज (बुधबार) बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसमा धुमधामका साथ विवाह गरेका छन् ।

किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेका थिए ।

किरणले कञ्चनसँग गत साउनमा माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए ।

विहेमा मख्ख गोलकिपर किरण र कञ्चन (तस्विरहरू) – Online Khabar

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्