[ad_1]
१४ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।
सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय हटाउन नगरपालिकाले सूचना प्रकाशित गरेको हो ।
यस्तो छ सूचना
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








