विद्यार्थीबाटै असुरक्षित भएको भन्दै त्रिविका उपकुलपतिले मागे निजी सुरक्षाकर्मी

विद्यार्थीबाटै असुरक्षित भएको भन्दै त्रिविका उपकुलपतिले मागे निजी सुरक्षाकर्मी

[ad_1]

१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विद्यार्थीबाट असुरक्षा बढेको भन्दै सरकारसँग निजी सुरक्षाकर्मी मागेका छन् ।

उनले गृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर निजी सुरक्षा अधिकृत उपलब्ध गराउन आग्रह गरेका हृुन् ।

विभिन्न विद्यार्थी संगठनबाट विश्वविद्यालयका पदाधिकारीमाथि ज्यान लिनेसम्मको धम्की आएको भन्दै उनले आफूसहित, विश्वविद्यालयका शिक्षाध्यक्ष र रजिस्ट्रारका लागि २–२ जना सुरक्षा अधिकृत उपलब्ध गराउन माग गरेका छन् ।

विद्यार्थीबाटै असुरक्षित भएको भन्दै त्रिविका उपकुलपतिले मागे निजी सुरक्षाकर्मी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्