बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

[ad_1]

९ भदौ, काठमाडौं । अवैध संरचनाहरु हटाउने क्रममा बिहीबार विहान मेयर बालेन साह बानेश्वर क्षेत्रको अनुगमनमा निस्किए ।

सोही क्रममा अल्फाबिटा कम्प्लेस ले बनाएको अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर, अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको भन्‍दै उल्टै मेयर बालेनलाई डन नबन्न चेतावनी समेत दिए ।

घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएपछि मेयर बालेनले महानगरमा पुगेर नक्सा र डोजर ल्याएर अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा दिउँसो ४ बजे डोजर चलाउन निर्देशन दिए ।

त्यसपछि महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलायो ।

हेर्नुस् तस्वीरहरु : 

बालेनले अल्फाबिटाको अवैध संरचनामा यसरी चलाए डोजर (फोटो फिचर)

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्