वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर) – Online Khabar

वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर) – Online Khabar

[ad_1]

४ भदौं, काठमाडौं । वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो ।

वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत जल विहार गराएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

र्‍याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।

वाग्मती नदीमा र्‍याफ्टिङ (फोटो फिचर) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्